दफा ३
कोषको स्थापना :
३.१ पशुपति क्षेत्रको विकासको लागि पशुपति क्षेत्र विकास कोष नामको एक कोष स्थापना हुनेछ ।
३.२ कोषको कार्यालय काठमाडौंमा हुनेछ ।
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४
३.१ पशुपति क्षेत्रको विकासको लागि पशुपति क्षेत्र विकास कोष नामको एक कोष स्थापना हुनेछ ।
३.२ कोषको कार्यालय काठमाडौंमा हुनेछ ।